बेलायतमा छन् डेन्टिस्ट, नेपालमा बन्दैछन् फिल्म निर्देशक
setopati.com · Thu Jul 09 03:43:34 GMT 2026

कहिलेकाहीँ एउटा फिल्मले सफलताभन्दा ठूलो उपहार सिकाइ भइदिन्छ। निर्देशक कपिल रिजालका लागि 'ह्यारीकी प्यारी' सम्भवतः त्यस्तै फिल्म बन्यो।
२०७९ सालमा रिलिज यो फिल्मबाट कपिलले निर्देशकका रूपमा डेब्यू गरेका थिए। साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनीत यो फिल्म बक्स अफिसमा अपेक्षित चलेन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)