जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
barnanmedia.com · Tue Oct 08 22:10:28 UTC 2024

जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)