मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायतका 'पुतली बाजे'ले बनाइदिएको संग्रहालय पुग्दा

shilapatra.com · Sat Dec 30 00:15:00 GMT 2023

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको संग्रहालयमा विभिन्न ९ सय ३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।

‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रूपमा रहेको यो संग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालयका रूपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को सञ्चालनमा रहेको यस संग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व. डोरोथी मिरोले स्थापना गरेका हुन् । तत्कालीन समयमा हाल रहेको संग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)