मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

barnanmedia.com · Tue Oct 08 22:37:29 UTC 2024

काठमाडौँ, २३ असोजः आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र उनीहरु खुसीमा सुख मिल्छ ।”

गीत, कविता, सिर्जना एवम् कला विधामा रमाउँदै हुर्केको बताउनुहुने अर्जुनबाबु दाहालको हालै ‘हिँड्न बाँकी बाटाहरु’ नामक कविता सङ्ग्रह सार्वजनिक भएको छ । आयुर्वेदिक चिकित्साका क्षेत्रमा सुपरिचित दाहालका गीत विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड भएका छन् । उहाँले कोरोना कालमा परम्परागत नेपाली पद्धतीबाट बिरामीको उपचार गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)