धान खेत बालुवाले भरिँदा किसान मर्कामा
barnanmedia.com · Tue Oct 08 22:40:56 UTC 2024

काठमाडौँ, २३ असोजः पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।
सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ । उहाँले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताउनुभयो । “राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ”, उहाँले भन्नुभयो, “जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)