एमाले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने
barnanmedia.com · Sun May 24 22:28:30 GMT 2026

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ।
आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)