इरानमा सरकार विरोधी प्रदर्शन : १ सय ९ सुरक्षाकर्मीको मृत्यु
barnanmedia.com · Sun Jan 11 21:15:00 GMT 2026

इरानमा सरकार विरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
इरानको सरकारी सञ्चार माध्यमका अनुसार सुरक्षा बलका दर्जनौँको मृत्यु भएको छ । महँगी र आर्थिक सङ्कटको विरोधमा देशभर चलिरहेको हिंस्रक विरोध प्रदर्शनमा १ सय ९ जना सुरक्षाकर्मी मारिएको अर्धसरकारी समाचार संस्था तास्निमले समाचारमा लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)