विभाजनको सँघारमा एकीकृत समाजवादी
rajdhanidaily.com · Tue Oct 08 23:04:55 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ । असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमिटीको बैठक माग गरेका छन् । असन्तुष्ट नेताहरूले केन्द्रीय कमिटीको माग गरेसँगै शीर्ष नेताहरूसमेत आन्तरिक छलफल गर्दै पार्टीलाई फुटबाट जोगाउन लागि परेका छन् ।
महाधिवेशनको म्यान्डेटविपरीतका सबै काम खारेजसहित केन्द्रीय कमिटी बैठक बोलाउन असन्तुष्ट नेताद्वारा नेतृत्वलाई दबाब
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)