मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

ratopati.com · Tue Oct 08 23:19:00 UTC 2024

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे ।

'मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो,' उनले भने, 'थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।' उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)