पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन
deshsanchar.com · Fri Jul 11 17:15:01 GMT 2025

झापा – यहाँस्थित नारी सञ्चार गृहले पत्रकार महिलाहरूलाई पत्रकारितामा पेसामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा रु ५१ लाख सङ्कलन भएको छ।
संस्थाले उक्त कोषको ब्याजबाट रु एक लाख नगद राशिको नारी सञ्चार साधना पत्रकारिता पुरस्कार र रु २५ हजार नगद राशिको नारी सञ्चार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)