नेदरल्याण्ड्स र इटाली टि–२० विश्वकपमा छनोट
khabarhub.com · Fri Jul 11 17:38:42 GMT 2025
काठमाडौं – नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । युरोप क्षेत्रीय छनोट पार गर्दै दुई टोलीले विश्वकपमा यात्रा तय गरेका हुन् । इटाली पहिलो पटक विश्वकपमा पुगेको हो भन नेदरल्याण्ड्स पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)