मौद्रिक नीतिलाई निजी क्षेत्रले गर्यो स्वागत, नाडाको फरक मत
lokaantar.com

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ ।
तरलता बढेपनि अर्थतन्त्र दबाबमा रहेका बेला नवनियुक्त गभर्नर डा. विश्व पौडेलले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)