मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाँदबारी-किमाथांका सडकमा कार्यरत मजदुरको मृत्यु

onlinekhabar.com · Thu Jun 04 09:18:55 GMT 2026

२१ जेठ, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथांका सडक खण्डमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम निवासी ६० वर्षीय छुथरुङ मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)