पूर्णिमाको ह्याट्रिकमा नेपालको सुखद सुरुआत
nagariknews.nagariknetwork.com · Fri Jul 11 16:20:41 GMT 2025
पूर्णिमा राईको ह्याट्रिक प्रेरणामा नेपाली महिला टोलीले बंगलादेशमा सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार सुरुआत गरेको छ।
ढाकास्थित वसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानमाथि ६-१ को जित निकालेको छ। नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)