मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले ग्रिनल्यान्ड कब्जाको योजना बनाउन आदेश दिएपछि...

barnanmedia.com · Sun Jan 11 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने योजना बनाउन आदेश दिएका छन्।

डेली मेलका अनुसार ट्रम्पले यो जिम्मेवारी ज्वइन्ट स्पेसल अपरेसन कमान्ड (जेएसओसी) लाई दिएका छन्। तर सैन्य अधिकारीहरू यो विचारसँग असहमत छन्, उनीहरूले यसलाई कानुनी रूपमा गलत ठानेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)