मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरजग्गाको कारोबारमा मन्दी, आधाभन्दा बढीले घट्यो कारोबार

ratopati.com

चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासमा घरजग्गाको कारोबारमा मन्दी देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको ३ महिनाको तुलनामा घरजग्गाको कारोबारमा कमी देखिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको साउन महिनामा देशभरका १२८ वटा मालपोत कार्यालयबाट ३३ हजार ८३४ वटा घरजग्गा किनबेच भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा करिब ३४ हजार वटा घरजग्गा लिखत पारित भएको हो । यस्तै, साउन महिनामा ३ हजार १३२ वटा घरजग्गा नामसारी समेत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)