दाङमा ५ हजार नमुना परीक्षण गर्दा ६५० जनामा सिकलसेलको लक्षण
setopati.com · Thu Jul 09 04:09:20 GMT 2026

दाङमा पाँच हजार बढीमा नमुना परीक्षण गर्दा ६ सय ५० जना जतिमा सिकलसेल एनेमियाका शंकाष्पद बिरामी फेला परेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरुमा पाँच हजार ७० जनाको नमुना शंकलन गर्दा ६५० जनामा सिकलसेल एनेमियाको लक्षण फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)