मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब ‘रेफरल सेन्टर’ मात्र

ratopati.com · Fri Jul 11 21:12:00 GMT 2025

काठमाडौँ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘रेफरल सेन्टर’का रूपमा मात्र सेवा दिने भएको छ।

प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै २०८२ साल साउन १ गतेदेखि बीमा कार्यक्रमअन्तर्गत सेवा लिन चाहने सेवाग्राहीले अब सम्बन्धित स्वास्थ्य संस्थाबाट प्राप्त ‘रेफरल’ (सिफारिस) पत्रसहित मात्र सेवा पाउने बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)