मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक निष्कर्ष: इन्धन पूर्ति  बन्द हुँदा विमान खस्यो

ratopati.com · Fri Jul 11 21:36:00 GMT 2025

काठमाडौँ । अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डिया फ्लाइट १७१ विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ। १२ जुनमा भएको दुर्घटनामा २४१ यात्रुसहित २६० जनाको मृत्यु भएको थियो।

रिपोर्ट अनुसार उडानपछि केही बेरमै दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)