मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एयर इन्डिया विमान दुर्घटनामा पाँच घर ध्वस्त: प्रारम्भिक रिपोर्ट

ratopati.com · Fri Jul 11 21:43:00 GMT 2025

काठमाडौँ । एयर इन्डिया फ्लाइट १७१ को दुर्घटनामा कम्तीमा पाँचवटा घर पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक रिपोर्टले देखाएको छ। १२ जुनमा भएको यो दुर्घटना भारतको पश्चिमी सहर अहमदाबादको बाक्लो बस्तीमा भएको थियो।

रिपोर्ट अनुसार , ‘विमान जमिनमा रहेका घरहरूमा ठोक्किएर नष्ट भयो र त्यसपछि आगो लागेर पूर्ण रूपमा जलेको हो।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)