मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनएमा सदस्यता आवेदन उत्साहजनक, शेष घलेका गतिविधिले बद्री केसीतर्फ झन् आकर्षण

barnanmedia.com · Fri Jul 11 22:21:46 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटाउने, कानुनी झन्झटमा फसाउने र आफ्नो बेग्लै संगठन विस्तार गर्ने रणनीतिका साथ शेष घलेले गतिविधि अघि बढाएपछि डा बद्री केसी नेतृत्वको मूल एनआरएनएतर्फ विश्वव्यापीरुपमा अभूतपूर्व आकर्षण देखिएको छ । सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा उत्साहजनकरूपमा भइरहेको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदबाट प्राप्त तथ्यांक अनुसार २०२५ जुलाई ११ सम्म कुल ६८,६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेका छन् । यसका अलावा थप ५,१९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भैरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)