मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ

ratopati.com · Fri Jul 11 22:29:00 GMT 2025

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।

निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)