कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल
barnanmedia.com · Fri Jul 11 22:25:23 GMT 2025

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबिच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन् ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)