धरानमा 'हामी' भन्दा 'म' को घमन्ड : मेयर उपमेयर बिचको गहिरो विवादले अन्योलमा बजेट
barnanmedia.com · Fri Jul 11 22:31:03 GMT 2025

धरान उपमहानगरपालिकाको मेयर उपमेयर बिचको गहिरो द्वन्द्वले नगरको प्रशासनिक गति ठप्प जस्तै बनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका बाबजुद, मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाको आपसी मनमुटाबका कारण बजेट अझै अन्योलमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)