मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनाल्ड र मेलानिया ट्रम्प बाढी प्रभावित टेक्सासको भ्रमणमा जाने, अहिलेसम्म १२० जनाको मृत्यु

barnanmedia.com · Fri Jul 11 22:37:33 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सासको भ्रमणमा जाँदैछन्। टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ।

बाढीमा परी अहिलेसम्म १२० जनाको मृत्यु भइसकेको छ भने १६१ जना अझै बेपत्ता छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)