मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई राजसंस्थावादी पदाधिकारीमाथि प्रहरीको केरकार, कागज गराएर छाडियो

deshsanchar.com · Fri Jul 11 23:06:19 GMT 2025

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन सक्रिय भूमिका खेलेको भन्दै प्रहरीले विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारी र पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको छ।

दुवैलाई दिनभर नियन्त्रणमा लिएर बेलुका कागज गराई परिवारको जिम्मा लगाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)