मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति १७ वर्षमा २९ प्रतिशत

barnanmedia.com · Fri Jul 11 23:06:15 GMT 2025

सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति बढ्दै गएको छ। राष्ट्रिय किताबखानाका अनुसार २०८१ फागुनसम्म महिलाको उपस्थिति २९ दशमलब २ प्रतिशत पुगेको छ। यो भनेको अहिलेसम्म सबैभन्दा उच्च सहभागिता हो। जबकि, १७ वर्ष अघिसम्म महिलाको उपस्थिति निकै कम थियो।

राष्ट्रिय किताबखानाका अनुसार २०६५ असारसम्म निजामती सेवामा महिलाको संख्या १२ प्रतिशत थियो भने २०८१ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको संख्या २९.२ प्रतिशत पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)