फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने
barnanmedia.com · Fri Jul 11 23:20:46 GMT 2025

फ्रान्स र बेलायतबीच आप्रवासी फिर्ता पठाउने विषयमा हालै भएको सहमति सम्बन्धमा युरोपेली आयोग (ईयू) ले मूल्यांकन गर्ने जनाएको छ ।
आयोगले सम्झौताको कार्यान्वयन अघि त्यसका ठोस प्रावधानहरूको विस्तृत अध्ययन गरिने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)