अरुण जीसी एफएओ नेपालका सहायक प्रतिनिधि नियुक्त
barnanmedia.com · Fri Jul 11 23:16:44 GMT 2025

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले नेपालका लागि सहायक प्रतिनिधि (कार्यक्रम) पदमा अरुण जीसीलाई नियुक्त गरेको छ। यसअघि उनी एफएओमै कार्यक्रम विशेषज्ञको रूपमा कार्यरत थिए।
एफएओमा प्रवेश गर्नुअघि उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि वरिष्ठ प्रसार अधिकृतको रूपमा काम गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)