मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान, शुक्रबारदेखि यातायात चल्ने

baahrakhari.com · Wed Sep 09 17:57:00 GMT 2026

काठमाडौं । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले पाँच दिन लगाएर उक्त स्थानमा पुल जडान बुधबार राति सम्पन्न गरेको हो ।

नयाँ पुल भोलिदेखि पैदलयात्रीका लागि खुला रहनेछ। पर्सिदेखि सवारी सधान चल्ने सेनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)