युरोपा लिगको फाइनलमा २१ पेनाल्टी प्रहार, उपाधि भिल्ला रियललाई
nepalnews.com · Wed May 26 17:56:00 GMT 2021
युरोपा लिगको फाइनल खेल यो वर्ष निकै रोमाञ्चक र हुटहुटी जगाउने खालको बन्यो । लिगको फानलमा ९८ वर्ष लामो इतिहास बोकेको क्लब भिल्लारियल र पटक पटक च्याम्पियन बनेको म्यानचेस्टर युनाइनेट भिडेका हुन् । भिल्लारियलले पहिलो पटक ऐतिहासिक उपाधि उपालेको फाइनलमा २१ वटा पेनाल्टी सुट आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)