विकट पालिकामा गएर योजना सम्झौता
gorkhapatraonline.com · Sat Jan 13 00:34:46 GMT 2024
बनेपा समाचारदाता
बनेपा, पुस २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्य क्र मको सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरिएको छ । सार्वजनिक निर्माण कार्यान्वयन एकाइले चालु आवमा महाभारत र खानीखोलामा सञ्चालन हुने योजनालाई सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)