रुसको चेचन्यामा ड्रोन आक्रमणबाट गगनचुम्बी भवनमा आगलागीः रूसी सरकारी सञ्चारमाध्यम
ratopati.com · Fri Dec 05 17:36:37 GMT 2025

मस्को। रुसको कडा नियन्त्रणमा रहेको चेचन गणराज्यको सरकारी कार्यालयहरू रहेको एक अग्लो भवनमा ड्रोन आक्रमणपछि आगलागी भएको रुसको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमण कारण उक्त भवनमा धेरै तलामा आगलागी भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)