‘एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन’
gorkhapatraonline.com · Fri Dec 05 17:34:41 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने बताउनुभएको छ ।
आज भक्तपुर जिल्ला कमिटीद्वारा ११ औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)