मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनले गर्‍यो अन्तरिक्ष यान ‘शेन्जोउ–२३’ को सफल प्रक्षेपण

barnanmedia.com · Sun May 24 23:15:54 GMT 2026

चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

आइतबार राति उत्तर पश्चिमी चीनको जिउछुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ एफ’ रकेटमार्फत तीन अन्तरिक्ष यात्री बोकेको अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । उक्त टोली चीनको तियाङगोङ अन्तरिक्ष केन्द्रतर्फ प्रस्थान गरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)