म्यानचेस्टर सिटी र लिभरपुल बराबरी, फाइदा आर्सनललाई
setopati.com · Sun Mar 10 18:04:00 GMT 2024
इंग्लिस प्रिमियर लिगको बहुप्रतिक्षित खेलमा उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।
लिभरपुलको मैदानमा भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)