मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म क्षेत्रको प्रवर्द्धनका लागि चितवनमा ‘अटो यात्रा’

kalakarmi.com · Wed Jan 04 00:31:05 GMT 2023

चितवन- लक्की मिडिया हाउसले नेपाली फिल्म क्षेत्रको प्रवर्द्धनका लागि चितवनमा पुस २७ गते ‘अटो यात्रा’ गर्ने भएको छ ।

मोफसलमा रहेर नेपाली फिल्म क्षेत्रको प्रचार-प्रसार र प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले नयाँ नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)