मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फिर्के : एकैदिन भत्काइयो २० संरचना

barnanmedia.com · Sun May 24 23:23:21 GMT 2026

फिर्केको खोलाघर क्लियर गर्ने क्रममा आइतबारदेखि डोजर चलाइएको छ ।

पोखरा महानगरपालिकाले विभिन्न चरणमा छलफल र संवादपछि डोजर चलाउन थालेको हो । आइतबार एकै दिन २० संरचना भत्काइएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार, ८ वटा स्थायी र १२ वटा अस्थायी संरचना भत्काइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय