मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त

ratopati.com · Wed Jun 17 19:00:45 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल र डिमोक्रेटिक रिपब्लिक अफ ९डीआर० कंगोले अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय