कंगोसँग बराबरीमा रोकियो पोर्चुगल
nepalpress.com · Wed Jun 17 18:59:15 GMT 2026

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले बराबरी खेलेको छ।
भर्खरै सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा
काठमाडौँ