डीआर कंगोको ऐतिहासिक गोलले उपाधि दाबेदारलाई पोर्चुगललाई बराबरीमा रोक्यो
shilapatra.com · Wed Jun 17 19:01:00 GMT 2026

फिफा विश्वकप २०२६ को पहिलो खेलमा उपाधि दाबेदार पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकिएको छ ।
अमेरिकामा बुधबार राति भएको खेलमा पोर्चुगल डीआर कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
००:४६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा