मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फरक–फरक सौन्दर्य

nayapatrikadaily.com · Thu Jun 08 00:30:00 GMT 2023

एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तसित भने– महाराज, म आफूलाई निकै कमजोर, दीनहीन महसुस गरिरहेको छु । मैले कैयौँपटक मृत्युलाई अत्यन्त नजिकबाट देखेको छु ।

मैले जहिल्यै दुर्बलहरूको संरक्षण गरेको छु । तर, आज तपाईंलाई ध्यानमग्न देख्दा मलाई आफू हुनु र नहुनुको कुनै अर्थ नभएजस्तो लागिरहेको छ । यस्तो किन भइरहेको छ ? सन्तले उनलाई एकछिन प्रतीक्षा गर्न लगाए र अन्य आगन्तुकसित भेटघाट गरी उनीहरूलाई बिदा गरे । यति गर्दा साँझ छिप्पिसकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)