मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटका युवाको भारतमा गोली प्रहार गरी हत्या, २९ लाख भारु पनि लुटियो

nepalkhabar.com · Wed Oct 18 23:53:28 GMT 2023

रौतहट सदरमुकाम गौरका एक युवाको भारतमा गोली प्रहार गरी हत्या भएको छ।

भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)