कामपाले पुस १५ बाट नियमित सरसफाइको अनुगमन गर्ने
newsofnepal.com · Sun Dec 24 01:43:36 GMT 2023
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आगामी पुस १५ गतेबाट महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाइ भए नभएको अनुगमन गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)