मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्याण्ड र क्रोएसियाको ‘हेभीवेट’ भिडन्त, कसले मार्ला बाजी ?

lokaantar.com

विश्वकप अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा आज विश्व फुटबलका दुई महारथी इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदैछन्। अमेरिकाको डालासस्थित डालास स्टेडियममा हुने यो खेललाई सन् २०१८ को विश्वकप सेमिफाइनलको पुनरावृत्तिका रूपमा हेरिएको छ ।

उक्त खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। खेेल नेपाली समय अनुसार आज राति पौने १ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)