‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता’ जारी, पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
canadanepal.com · Thu Jul 09 05:09:02 GMT 2026

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको आचरण, व्यवहार र कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको सेवा प्रवाहलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउने उद्देश्यले आचारसंहिता कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्रीस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको उक्त आचारसंहिता असार २२ गतेदेखि लागू गर्न मन्त्रालयअन्तर्गतका सबै महाशाखा तथा निकायहरूमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)