मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष ओली र विद्या भण्डारीबीच पछिल्ला महिनामा रोक्न चाहन्छन्, सक्छन् ?

barnanmedia.com · Fri Jul 18 22:49:35 GMT 2025

अब एमालेभित्र-बाहिरका सबैखाले राजनीतिवेत्ताका लागि यो कुनै अलमलको विषय रहेन । कुनै बेला एउटै राजनीतिक समूहबाट सहकार्य बढाएका केपी शर्मा ओली र विद्या भण्डारीबीच पछिल्ला महिनामा सौहार्दता छैन ।

दुईपल्ट राष्ट्रपति बनेर एमालेमा फेरि सक्रिय हुन चाहेकी भण्डारीलाई अध्यक्ष ओली कुनै पनि हालतमा रोक्न चाहन्छन् भन्ने पुष्टि हिजो सकिएको सचिवालय बैठक, अनि आज शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले छर्लंगै पारिदियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)