बेनामे उजुरी लिन नपाउने कानुनी व्यवस्था गर्न खोजिएपछि अख्तियारले पोख्यो असन्तुष्टि
setopati.com · Wed Dec 11 17:02:00 GMT 2024

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेनामे उजुरी लिन नपाउने गरी प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कानुन निर्माण अघि बढाएपछि आयोगले समिति समक्ष असन्तुष्टि जनाएको छ।
समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि उपसमिति बनाएर छलफल गरिरहेको छ। उपसमितिमा नेपाली कांग्रेसका सांसद हृदयराम थानी संयोजक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)