लगातार तेस्रो जितपछि हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा
onlinekhabar.com · Wed Dec 11 17:06:08 GMT 2024
२६ मंसिर, काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब लगातारको तेस्रो खेल जित्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ को सेटमा हराएपछि हेल्प नेपाल लिगको अन्तिम खेलअघि नै सेमिफाइनल पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)