'बालेन शाहको कदम सहरी विद्रोहको कारक नबनोस्!’
setopati.com · Wed Jan 11 16:49:03 GMT 2023
बालेन शाह मेयर भएर आएदेखि नै काठमाडौंमा सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका निम्ति दुःखका दिन सुरू भएको थियो।
उनले पैदलयात्रुहरूको सुविस्ता र सहरी सौन्दर्य बढाउने भन्दै साना व्यवसायीहरूका ठेलागाडा, साइकल र नाङ्लो लखेटी लखेटी खोस्न थालेका थिए। त्यस्ता केही भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)